fbpx

टेलिफोन टावर सञ्चालनमा आएपछि सेवाग्राही खुशी

डोल्पा । हिमाली जिल्ला डोल्पामा टेलिफोन सेवा पुनः सञ्चालन भएको छ । तीन दिनदेखि अवरुद्ध भएको सिडिएमए तथा जिएसएम र ल्याण्डलाइन टेलिफोन सेवा आजदेखि नियमित रुपमा सञ्चालन भएको हो । त्रिपुरासुन्दरी नगरपालिका–२ मा पर्ने रसी लेखमा राखिएको टावरको ट्रान्समिसन उपकरण मर्मत गरेसँगै सदरमुकाम दुनै, जुफाल र माझफालमा मोबाइल सेवा सञ्चालन भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका उप–निर्देशक शिवराज खनालले जा... थप पढ्नुहोस्

यिनै हुन् नेपाल टेलिकमको सिममा ‘माफ गर्नुहोला’ भन्ने

काठमाडौं । फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अन्य जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर बजेको त तपाईँ हामीले सुनेकै छौँ। उनीहरूले दिने रेकर्ड गरिएका सन्देश सुनेर केही प्रयोगकर्ताहरू झर्को पनि मान्छन्। तर केहीलाई भने ती महिला को हुन् भनेर जिज्ञासा पनि उत्पन्न हुन्छ। 'तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ। केही समयपछि पुन: डायल गर्नुहोला।' नेपाल टेलिकममा सुनिन... थप पढ्नुहोस्

के तपाई विदेश जाँदै हुनुहुन्छ ? घरमा आफ्नै मोबाइलबाट कल गर्नुस !

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने छन । त्यसैगरी सोही मोबा... थप पढ्नुहोस्
nepal-telecom-ncell

नेपाल टेलिकममा एनसेलकाे घुसपैठ !

काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो आदेशले एनसेललाई केही दिन राहत दिएपनि एनसेलको सेवा बहिस्कार अभियानले भने उसलाई आहत भइरहेको छ । नागरिक अगुवा एवं वरिष्ठ अधिवक्त सुरेन्द्र भण्डारीको नेतृत्वमा चलिरहेको एनसेलको सीम बहिस्कार अभियानले एनसेललाई छटपटी भएको हो । यतिबेला सामाजिक संजालमा सुरेन्द्र भण्डारीको आव्हान भाइरल भइरहेको छ भने नागरिक स्तरबाट समेत एनसेललाई बहिस्कार गरौं भन्दै दिनहूँ हजारौं ट्वीट र फ... थप पढ्नुहोस्

देशैभरी टेलिकमको फोजी विस्तारको लागि काम सुरु, जान्नैपर्ने केही कुरा !

काठमाडौं । नेपाल टेलिकमले देशैभरी फोजी विस्तारको लागि काम सुरु गरेको छ । फोजी विस्तारको जिम्मा पाएका कम्पनीहरुले सर्वेक्षणको काम अन्तिम चरणमा पुर्‍याएको टेलिकमले जनाएको छ । टेलिकमको फोजी विस्तारको कूल लागत १८ अर्ब ७१ करोड छ । फोजीसहित थ्रीजी र टुजी टेलिकमले देशैभर फोजी विस्तार गरे पनि टेलिकमका प्रयोगकर्ताले फोजी नै प्रयोग गर्नुपर्छ भन्ने छैन्। उनीहरुले आफ्नो आवश्यकता हेरी टुजी, थ्रीजी पनि प्रयोग... थप पढ्नुहोस्
Muktinath_Top-up-and-visa-offer

नयाँ वर्षको शुरुवातसँगै मुक्तिनाथ विकासले ल्यायो नयाँ योजना

काठमाडौं । नयाँ वर्ष २०७६को सुरुवातसँगै मुक्तिनाथ विकास बैंकले तीनवटा नयाँ आकर्षक योजना सार्वजनीक गरेको छ । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी २०७६ वैशाख १ गते देखि लागु हुने गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ । बैंकले VISA Debit कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको छ । VISA Debit कार्ड अन्तर्गत बैंकले आफ्नो शाखावाट Instant VISA Debit कार्ड सेवा सुविधा सुरु गरेको छ, ... थप पढ्नुहोस्

नेपाल टेलिकम : नयाँ बर्ष धमाका, यस्तो छ अफर योजना !

काठमाडौं। नयाँ बर्षको अवसरमा नेपाल टेलिकमले स्किम ल्याएको छ। नव बर्ष २०७६ को अवसर पारेर कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने भएको हो । यो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्कभित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ। प्याकको अवधि खरिद गरेपछि ५ दिनसम्म रहने छ। योे प्याक २०७५ चैत ३० देखि बैशाख २ सम्म खरिद गर्न सकिने छ।... थप पढ्नुहोस्