fbpx

टेलिकमका रिचार्ज कार्डमा आधा मात्रै पिन नं : सेवाग्राही मर्कामा

डोटी । नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन् । डोटीमा बिक्री वितरण भइरहेका कयौँ रिचार्ड कार्डमा आधामात्रै पिन नम्बर र बिना सिरियल नम्बरका रिचार्ज भेटिएका हुन् । बजारमा बिना सिरियल नम्बर र आधामात्रै पिन नम्बरका कार्ड फेला परेको गुनासो आएपछि नेपाल टेलिकम दिपायल राजपुरका प्राविधिक प्रकाश चौधरीले त्यस्ता कार्ड टेलिकममा बुझा... थप पढ्नुहोस्

टेलिकमद्वारा वाग्मती सरसफाइका लागि सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १५औँ वार्षिकोत्सवको अवसरमा वाग्मती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिकोत्सवका अवसरमा सरसफाइ अभियानमा प्रयोग गर्न कम्पनीको लोगो अङ्कित १२५ थान वाटरप्रुफ ट्र्याकसुट, ४०० जोर गमबुट, १०० थान फोहर तान्ने सुइरोलगायत सामग्री उपलब्ध गराइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्... थप पढ्नुहोस्

सिंजा क्षेत्रमा टेलिफोन नहुँदा सिंजावासीलाई

सिंजा क्षेत्रमा टेलिफोन नहुँदा सास्ती, फोन गर्न डाँडा पाखा धाउनुपर्ने बाध्यता जुम्ला । तीन गाउँपालिका रहेको सिंजा क्षेत्रमा अझै टेलिफोन सेवा पुग्न सकेको छैन । टेलिफोन सेवा उपलब्ध नहुँदा सिंजावासीलाई सास्ती भएको छ । सिंजा गाउँपालिकामा नेपाल टेलिकमको साझेदारीमा टेलिफोन विस्तार भएको भए पनि अन्य दुई गाउँपालिकामा भने डाँडा पाखा धाउनुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाको पहल तथा समन्वयमा नेपाल टे... थप पढ्नुहोस्

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पद चार महिनादेखि रिक्त

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमको प्रबन्ध निर्देशक पद चार महिनादेखि रिक्त छ । चार महिनादेखि प्रबन्ध निर्देशक पद रिक्त हुँदा टेलिकमको सेवा र काम प्रभावित भएको भन्दै दूरसञ्चार कर्मचारी संघले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको ध्यानाकर्षण गराएको छ । ‘कम्पनीको प्रतिस्पर्धी क्षमता वृद्धि गर्दै व्यावसायिकता वृद्धि गर्न तत्काल निर्णायक पहलकदमी लिनुपर्ने प्र... थप पढ्नुहोस्

१६ लाखको रिचार्ज कार्ड चोरी गर्ने पक्राउ

दाङ । नेपाल टेलिकमको १६ लाख रुपैयाँ बढीको रिचार्ज कार्ड चोरी गरेको अभियोगमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । असोज २३ गते घोराहीस्थित शुभलक्ष्मी ट्रेडर्सले बसबाट चितवन पठाउन थालेको नेपाल टेलिकमको रिचार्ज कार्ड बीच बाटोमै चोरी भएपछि त्यसबारे खोजी थालिएको थियो । चोरी भएको २१ दिनपछि मंगलबार माडी गाउँपालिका १ रोल्पाका २१ वर्षीय दलबहादुर पुनलाई थबाङ गाउँपालिका २ रोल्पाबाट ५०, १०० र ५०० रुपैयाँक... थप पढ्नुहोस्