fbpx
Nepal - trust- office

नारायणहिटी दरबारसहित नेपाल ट्रस्टका जग्गा खतरामा

ट्रस्टको सचिव रहिसकेका शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई बयान नगराएसम्म अनुसन्धानले पूर्णता नपाउने ♠ बिक्रमभान्जा योञ्जन ♠ ७५३ रोपनीमा फैलिएको राजधानीको मुटुमा अवस्थित नारायणहिटी राजदरबार परिसर नै अब असुरक्षित र खतरामा पर्न थालेको छ । नेपाल ट्रस्टको स्वामित्वमा ल्याइएका स्व. राजा वीरेन्द्र र उहाँको परिवारका नाममा दर्ता भएको ११ जिल्लामा फैलिएका २१,००० रोपनी जग्गा र तिनमा बनेका भवन, स... थप पढ्नुहोस्

७१ रोपनी जग्गा नेपाल ट्रष्टको नाममा

काठमाडौं । सरकारले तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारका सदस्यहरुको नाममा रहेको ७१ रोपनी जग्गा नेपाल ट्रष्टको नाममा ल्याएको छ । मन्त्रिपरिषद् बैठकले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको नाममा देशका विभिन्न ठाउँमा रहेको करिब ७१ रोपनी जग्गा नेपाल ट्रष्ट मातहतमा ल्याएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । राजा वीरेन्द्रको नाममा रहेको काठमाडौं महानगरपालिका ३१ कमल... थप पढ्नुहोस्