fbpx

नेपाल–भारतका सीमा नाका मंगलबार रातिदेखि बन्द

भीमदत्तनगर । भारतमा हुने लोकसभा निर्वाचनका लागि नेपाल–भारतका सीमा नाका मंगलबार रातिदेखि बन्द भएका छन् । यही चैत २८ गते भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर कञ्चनपुरको गड्डाचौकी नाका मंगलबार राति १० बजेदेखि ४८ घण्टाका लागि बन्द भएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक पदम बुढामगरले जानकारी दिए । साता दिनअघि भारतमा सम्पन्न बैठकमा दुई देशका अधिकारीबीच तीन दिन सीमा... थप पढ्नुहोस्