fbpx

महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालद्वारा यूएई ७ विकेटले पराजित

काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले यूएईलाई पराजित गरेको छ । शुक्रबार आज विहान भएको समुह चरणको आफ्नो तेस्रो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको युएई १७ ओभर ३ बलमा अलआउट हुँदै ४१ रनमा समेटिएको थियो । उसका लागि चामनी रोशनी सिनिभिरत्नाले सर्वाधिक १३ रन जोडिन् । अन्यले दोहोरो अंक जोडन सकेनन् । यूएईलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले ४ विकेट लि... थप पढ्नुहोस्