उपरथी सुवेदीलाई पनि घर पठाउने तयारी

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी देवकुमार सुवेदीलाई पनि घर पठाउने योजना बनाएका छन् । कनिष्ठ उपरथी शरद गिरीलाई रथीमा बढुवा सिफारिस गरेपछि प्रधानसेनापति थापाले सुवेदीलाई घर पठाउने योजना स्पष्ट भएको छ । त्यसो त वरिष्ठतम उपरथी अनुजबहादुर बस्न्यातलाई बलीको बोको बनाएर तेस्रो वरियताका उपरथी गिरीलाई सेनापति थापाले च्यापेसँगै सेनाभित्र बढुवा चलखेल कस्तो छ भन्ने स्पष्ट हुन्छ । सेनापतिको रण... थप पढ्नुहोस्

सेनापतिको प्रतिशोधले जर्नेलको अवकाश

“अब गिरीको बढुवासँगै भावी सेनापतिको रोलक्रम नै तलमाथि परेको छ ।” हुनपनि बस्न्यातको अवकाशपछि सबैभन्दा बढी नाफा आगामी असारमा घर जान लागेका उपरथी शरद गिरीका लागि भएको छ । किनभने बस्न्यातसँगै अर्का उपरथी देव सुवेदी पनि अवकाशको रोलक्रममा परेका छन् । सुवेदी सेनाको अहिलेको वरियतामा चौथो नम्बर र उपरथीमा दोस्रो नम्बरमा थिए । विशेष संवाददाता काठमाडौं । अहिलेसम्म निश्पक्ष र तटस्थ मानिदै आएको नेपाली सेनामा... थप पढ्नुहोस्