fbpx

के गर्छ त नेपाल प्रहरीले ?

समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत अन्तरक्रिया कार्यक्रम काठमाडाैं । महानगरीय प्रहरी वृत्त दरवारमार्गको सहकार्यमा सामुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेकाे छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको क्षेत्रभित्र पर्ने विभिन्न वित्तिय संघसंस्था अन्तर्गत सहकारी संस्था, फाईनान्स, ईन्सुरेन्स कम्पनी, मनि ट्रान्सफरका संचालकहरुसँग ... थप पढ्नुहोस्

प्रहरी स्कुलको शीतकालिन महोत्सवमा “गोजीमा दाम छैन….” काे चर्चा !

काठमाडौं । नेपाल प्रहरी स्कुल साँगाले आज शीतकालिन महोत्सव 'Winter Fete' भव्यरुपमा सम्पन्न गरेको छ । स्कुल स्थापनाको झण्डै ३५ वर्षपछि पहिलो पटक यस्तो महोत्सव भव्यताका साथ सम्पन्न भएको हाे । महाेत्सवमा करिब २ हजार ५ सय भन्दा धेरै विद्यार्थी, उनीहरुका अविभावक, त्यहाँका स्थानीयहरु र अन्य स्कुलबाट आमन्त्रित विद्यार्थीहरु गरि लगभग ७ हजार भन्दा धेरैको उपस्थिति रहेको सोही स्कुलका शिक्षक जयकृष्ण श्रेष्ठ... थप पढ्नुहोस्

महानगरीय प्रहरी प्रभाग कुपण्डोलको उद्घाटन

ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी प्रभाग कुपण्डोलको उद्घाटन गरेका छन् । नवनिर्मित भवन ललितपुर महानगरपालिका वडा नं १० कार्यालय तथा स्थानीयवासीको आर्थिक सहयोगमा निर्माण भएको हो । भवनको लागत रु २५ लाख २९ हजार १६० रहेको निर्माण समितिले बताएको छ । प्रहरी नायब महानिरीक्षक क्षेत्रीले सेवाग्राहीलाई चाँडो सेवा दिन... थप पढ्नुहोस्