fbpx

सकिदैछ राष्ट्र बैंकका पाँच कार्यकारी निर्देशकको पदावधि

काठमाडौं । नेपाल राष्ट्र बैंकमा कार्यरत पाँचजना कार्यकारी निर्देशकको पदावधि अन्त्य भएको छ । पदावधि सकिन भन्दा केही अघि विदा बस्ने प्रचलन अनुसार पाँचैजना कार्यकारी निर्देशक गत विहीबारबाट विदा बसेका छन् । राष्ट्र बेंकको केहीदिनमा बस्ने बैठकले सिनियरका आधारमा अन्य निर्देशकलाई कार्यकारी निर्देशकमा ल्याउने छ । ३० वर्षे सेवा अवधिपछि पदावधि सकिएका कार्यकारी निर्देशकहरुमा नारायणप्रसाद पौडेल, नरबहादुर था... थप पढ्नुहोस्