fbpx
nrb-nepal

राष्ट्र बैंकको चेतावनीपछि बैंकरहरु डराए, जनताले घटायो ब्याजदर

काठमाडौं । नेपाल बैंकर्स संघको भद्र सहमती तोडिएपछि श्रृजना भएको ब्याजदर बढाउने प्रतिस्पर्धामा पूर्णबिराम लाग्ने संकेत देखिएको छ । बैंकर्स संघको नेतृत्वले खुट्टा कमाउँदा बैंकहरुबीच नै निक्षेप खोसाखोसको अवस्था आएको थियो । यसले आम लगानीकर्तालाई आन्दोलनमा उत्रन बाध्य बनायो । अर्थमन्त्री नै रनभुल्लमा पर्ने अवस्था श्रृजना गरायो । जुन जस्ता परिस्थितिहरु देखिए त्यो घाम जस्तै छ, सर्वविदितै छ । जसको कथा यहा... थप पढ्नुहोस्

स्वास्थ बीमा बोर्डमा पोखरेल नियुक्त

काठमाडौं । लामो समयदेखि रिक्त स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेल नियुक्त भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलार्इ सो पदमा नियुक्त गरेको छ । पोखरेल नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । उनी खुला प्रतिष्पर्धाबाट छनौट भई अन्तिम ३ मा परेका थिए । लोक सेवा आयोगले गत कार्तिक ६ र ७ गते सो पदका लागि अन्तर्वार्ता लिएको थियो । आयोगले डा.दामोदर बसौला, ... थप पढ्नुहोस्

बैंकर्स संघको कमजोर नेतृत्व : अध्यक्ष ढुंगाना असक्षम सावित !

आजै जनता बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.५ प्रतिशतसम्म व्याज दिनेभन्दै आफ्नो प्रोडक्ट सार्वजनिक गरिसकेको छ । अब कर्जाको ब्याजदर पनि थप बढ्ने निश्चित छ। यसबाट साना बैंकहरुलाई तत्काल केही राहतको महशुस भएपनि बैंकहरुबीच निक्षेपको तानातान बढ्ने मात्र होइन उद्यमी व्यापारीमाथि कर्जाको व्याजदर थप बोझका रुपमा पर्नजाने निश्चित छ । काठमाडौं । अहिले बैंकर्स संघको नेतृत्व गरिरहेका छन् ज्ञानेन्द्रप्रसाद ... थप पढ्नुहोस्