नेर्वेली रेडक्रसले नेपाल रेडक्रसलाई दिनेभयो थप सहयोग

काठमाडौं । नर्वेली रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई आगामी दिनमा विपद् व्यवस्थापन एवं मानवीय सेवाका विविध क्षेत्रमा आफ्नो सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ । नर्वेली रेडक्रसले नेपाल रेडक्रसलाई मानवीय सेवामा सहयोग गरेको ३३ वर्ष पूरा भएको छ । सोसाइटीका अध्यक्ष सञ्जीव थापा र नर्वेली रेडक्रसका उपाध्यक्ष मोर्टेल स्टोल्डेलबीच द्विपक्षीय साझेदारीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उपाध्यक्ष ... थप पढ्नुहोस्