fbpx

आजबाट पूर्ण स्वचालित अनलाइन प्रणाली

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले आजबाट पूर्ण स्वचालित अनलाइन प्रणालीलाई सञ्चालनमा ल्याउने भएको छ । गत कात्तिक २० गतेदेखि सो प्रणाली सञ्चालनमा आएको भए पनि प्राविधिक कठिनाइ र प्रयोगमा देखिएको समस्याका कारण पूर्ण कार्यान्वयनमा आउन सकेको थिएन । प्रणाली सञ्चालन गर्न नसकिएको भन्दै गुनासो आएको थियो । बजारसमेत प्रभावित भएको भन्दै लगानीकर्ताले स्टक र धितोपत्र दलाल व्यवसायीसँग गुनासो गरेका थिए । ... थप पढ्नुहोस्