fbpx

आन्तरिक राजश्व कार्यालयमा लक्ष्यभन्दा १० प्रतिशत कम राजश्व संकलन

काठमाडौं । नेपालगञ्जस्थित आन्तरिक राजश्व कार्यालयले पाँच महीनामा लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७५/०७६ को पाँच महीनाको अवधिमा रु एक अर्ब ३४ करोड एक लाख ५५ हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु एक अर्ब २१ करोड ६७ लाख ५७ हजार सङ्कलन गरेको कार्यालय प्रमुख प्रकाश पौडेलले जानकारी दिएका छन् । लक्ष्यभन्दा करीब १० प्रतिशत अर्थात् रु १२ करोड ३३ लाख ९८ हजार कम राजश्व सङ्क... थप पढ्नुहोस्