fbpx

नेपाली चेलीकाे तिब्बतमा याैन शाेषण : माइती नेपालकाे कडा निगरानी

काठमाडौं । नेपाली चेलीहरुलाई काम गराउन भनेर अवैध रुपमा तिब्बततर्फ लैजाने क्रम बढेपछि चीनसँग जोडिएको सीमा नाकामा माइती   नेपालले कडा निगरानी गर्न थालेको छ । रसुवादेखि उत्तरतर्फ पर्ने चीनको केरुङमा रेस्टुराँ र डान्सबारमा काम लगाइने गरेका नेपाली किशोरीहरू श्रम र यौन शोषणमा पर्ने गरेको पाइएपछि माइतीले कडाइ गरेको हो । नेपाली किशोरीहरूलाई राम्रो आय हुने कामको प्रलोभनमा पारेर केरुङ लैजाने क्रम बढ्द... थप पढ्नुहोस्