fbpx

नेपाली जनताले अब हिंसा थाम्न नसक्दैन : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा दुई तिहाईको सरकार भए पनि जनताको आकांक्षा बमोजिमको परिवर्तन नभएको जिकिर गरेका छन् । मानव अधिकार तथा शान्ति समाजको २४औँ वर्ष गाँठका अवसरमा आज आयोजित अन्तरक्रियामा उनले गरीब तथा निमुखा दुःखी जनताले चाहेको आर्थिक समृद्धितिर सरकारको ध्यान नगएको बताए । उनले जनताले दिएको मतको दुरुपयोग गर्दै वर्तमान सरकारले प्रेसलाई तर्साउने काम गरेको, म... थप पढ्नुहोस्

नेपाली कांगेस प्रवक्ता भन्छन, ‘सङ्गठनलाई मजबुत बनाउनुपर्छ’

काठमाडौं । नेपाली काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सङ्गठनलाई मजबुत बनाए मात्र कांग्रेस मुलुकमा बलियो हुने बताए । पाल्पाको सदरमुकाम तानसेनमा कांगेस जनजागरण प्रशिक्षणमूलक अभियानमा उनले सङ्गठनलाई मजबुत बनाउँदै जनताको पक्षमा जनलहर सिर्जना गर्न प्रशिक्षण महत्वपूर्ण रहेको बताए । कांग्रेस सरकारको समयमा मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन सम्पन्न भएपनि संविधान कार्यान्वयन गर्ने... थप पढ्नुहोस्

सभापति देउवा भन्छन्, ‘हामी लडेको वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रताका लागि हो’ !

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश राजा जस्तै बन्न थालेको आरोप लगाएका छन् । रुपन्देही कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्दै देउवाले विगतमा राजाले वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता खोसे जस्तै प्रधानमन्त्री ओलीले गर्न खोजेको आरोप लगाएका हुन् । कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले मिडिया काउन्सील विधेयक ल्याएर वाक तथा अभिव्यक्ति र प्रेस स... थप पढ्नुहोस्

पार्टीभित्रको कमजोरीलाई शिर्ष नेतृत्वले सम्बोधन गर्न आवश्यक

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रको कमजोरीलाई शिर्ष नेतृत्वले सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् । कांग्रेस रौतहट काठमाडौ सम्पर्क समितिले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उहाले पार्टीको नीतिगत र सैद्धान्तिक सवालमा देखिएको कमजोरीलाई शिर्ष नेतृत्वले सम्बोधन गर्न नसकेको आरोप लगाएका हुन् । उनले पार्टी नेतृत्वमा बस्ने नेताहरुले बिधान विपरित काम गरेको टिप्पणी पनि... थप पढ्नुहोस्

आर्थिक वर्ष २०७६/७७ को बजेट कामचलाउ प्रकृति : नेपाली कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि तर्जुमा गरिएको बजेट कामचलाउ प्रकृतिको भएको टिप्पणी गरको छ । बजेटका बारेमा धारणा सार्वजनिक गर्न शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दे काग्रेसले नविन कार्यक्रम, दुरगामी लक्ष्य र जोखिम मोल्न सक्ने क्षमताको अभाव भएको कामचलाउ प्रकृतिको बजेट सरकारले ल्याएको टिप्पणी गरेको हो । वर्तमान सरकारको प्रथम ... थप पढ्नुहोस्

आगामी आर्थिक वर्षको बजेट जनताको चाहना प्रतिकूल : नेपाली कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याएको निष्कर्ष निकालेको छ। नेपाली कांग्रेस संसदीय दलको बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट जनताको चाहना प्रतिकूल हुने गरी आएको निष्कर्ष निकालेको हो। नेपाली जनताको चाहना विपरित बजेट आएको निष्कर्ष दलको बैठकले निकालेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी... थप पढ्नुहोस्

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहीबार बस्दैछ । सरकारले पेश गरेको आर्थिक वर्ष २०७६–०७७ बजेट पेश गरेको परिवेशमा संसदमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो । बजेटमाथि यहि जेठ १९ गतेदेखि छलफल सुरु हुनेछ । कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुलाई बजेटका सम्बन्धमा कांग्रेस निकट अर्थविदहरुले प्रशिक्षण पनि दिने छन् ।... थप पढ्नुहोस्

ओली सरकार बैधानिक रुपमा लोकतन्त्र उल्ट्याउन लाग्यो : वरिष्ठ नेता पौडेल

दिपायल । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकारले बैधानिक रुपमा लोकतन्त्र उल्ट्याउनका लागि विभिन्न विद्येयक संसदमा अगाडि बढाएको बताएका छन् । नेपाल प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले मुलुकको शासन सत्ता लोकतन्त्रमा विश्वास नगर्न शक्तिका हात गएकाले आम नागरिकमा फेरि लोकतन्त्र संकटमा पर्न लागेको आभास भएको बताए । उनले भने–‘सरकारले ल्याएको विद्... थप पढ्नुहोस्

कांग्रेसको ‘गणतन्त्र एक दशक’ विषयक गोष्ठी : ‘अन्तिममा वाक्क भएर राजतन्त्रलाई गेटआउट’

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले विगतमा पटकपटक प्रजातन्त्रसँगै राजतन्त्रलाई हिँडाउने प्रयास गरे पनि राजाले प्रजातन्त्र नमानेपछि वाक्क भएर राजतन्त्र फाल्नु परेको बताएका छन् । कांग्रेसको प्रारम्भको सिद्धान्तअनुसार राजतन्त्र र प्रजातन्त्रलाई सँगै लैजाने कोशिश गरेको अवगत गराउँदै उनले भने, “विसं २००७ देखि नै नेताहरू विपी कोइराला, गणेशमान सिं... थप पढ्नुहोस्

जेठको तेस्रो साता कांग्रेस प्रवक्ता शर्मा तम्घास जाने [कारण यस्तो छ]

गुल्मी । नेपाल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा जागरण अभियानको क्रममा तम्घास जाने भएका छन् । मुसिकोट नगरपालिका वामी पुग्ने भनेका नेपाली कांग्रेसका प्रवक्ता शर्मा सदरमुकाम तम्घास जाने भएका हुन् । नेपाली कांग्रेसको जागरण अभियानलाई गुल्मीमा नेपाल बिद्यार्थी संघ गुल्मी र नेपाल तरुण दल गुल्मीको सहकार्यमा संचालन हुन लागेको हो । नेपाल विद्यार्थी संघ गुल्मीका सभापति झविन्द्र पाण्डेले दिएको जानकारी ... थप पढ्नुहोस्
1 2 3 17