fbpx
भोजराज अर्याल

हनुमानहरुलाई टिकट बिक्री वितरण गरियो, निर्वाचनमा शर्मनाक पराजय भोगेपछि हामीलाई असहयोग गरेको आरोप लगाइयो

भोजराज अर्याल ,नेता एवं महासमिती सदस्य ,नेपाली कांग्रेस  ,स्याङ्जा नेपाली समाजले वि.स २००७ सालको जनक्रान्तिमार्फत खोजेको परिवर्तन आज पनि खोज्दै छ । स्वतन्त्रता,समानता र भातृत्वको खोजी आज पनि जारी छ । नेपालको प्रमुख लोकतन्त्रवादी पार्टी नेपाली कांग्रेसले नेपाली दाजुभाई तथा दिदीबहिनीलाई विश्वासमा लिएर राष्ट्रियता र लोकतन्त्रका लागि गाउँगाउँ र बस्तीबस्तीबाट राष्ट्रियता र लोकतन्त्रको जागरण अभियान स... थप पढ्नुहोस्