fbpx

राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग किसुनजीका ऐतिहासिक संवाद

ऐतिहासिक सामग्री स्थान : नारायणहिटी राजदरबारको प्राङ्गण । मिति : २०४७ कात्तिक २३ गते शुक्रबार । २०४७ को संविधान जारी गर्न स्व. राजा वीरेन्द्रले आफ्नै खल्तीबाट एउटा पत्र निकालेर शाही घोषणा गरेपछि सकिएको छ । यो संविधानका पक्षमा तत्कालीन राजदरबारमा शक्ति खेलाएर र शान देखाएर बसेका कसैको रुची थिएन । तैपनि सो दिन मुलुकको सत्तावृत्तका महत्वपूर्ण व्यक्तित्वहरूमा चियाको चुस्कीसहित नयाँ संविधानप्रतिको ख... थप पढ्नुहोस्

यसरी समाप्त हुँदैछ नेपाली कांग्रेसको अस्तित्व : नेतृत्व चीरनिन्द्रामा

उध्र्वशान भट्ट २००७ सालदेखि २०६३ सालसम्म दरवारको एउटै रणनीति रह्यो, सत्ता आफ्नो हातमा लिई देशमा शासन गर्ने तर आफू गल्दा नेपाली कांग्रेसको माध्यमबाट कोइराला परिवारलाई शक्तिमा ल्याउने । दरवारको यही रणनीतिको प्रतिफलस्वरुप २००७ सालदेखि २०४६ साल नेपाली राजनीतिको असन्तुष्टी र सत्ता–प्रतिपक्ष जनमतको एकमात्र अधिकारी नेपाली कांग्रेस रही आएको थियो । विदेशीहरुले पनि नेपालको राजनीतिमा कि दरवारलाई चिन्थ्यो कि... थप पढ्नुहोस्

‘गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि हो’ : महामन्त्री कोइराला

चितवन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि हो, मैले यसमा जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन ।” महामन्त्री कोइरालाले धार्मिक स्... थप पढ्नुहोस्

के राजतन्त्र फर्किने सम्भावना छ ?

पूर्वराजाको पोखरा र जनकपुर भ्रमणमा उपस्थित जनसागरको आशय ♥ सञ्चिता पौड्याल ♥ ‘राजतन्त्रसहितको लोकतन्त्र’ भन्दै हिन्दुराज्यको एजेण्डालाई सत्ताको लागि सौदावाजीको साधन बनाएका केही फ्याउरे नेता कुर्लिँदै हिँडेको आधारमा किमार्थ होइन, लोकतान्त्रिक गणतन्त्रका भुक्तभोगी जनताले पिल्सिएको मानसिकताका आधारमा राजतन्त्रको औचित्यउपर चासो दिइरहेका छन् । राजतन्त्र फर्किने सम्भावनाबारे सत्ताको शिखरमा बहस सेलाएको ... थप पढ्नुहोस्

विखण्डनकारी सल्बलाए , मौका पाए

♥ बिक्रान्तकुमार श्रेष्ठ ‘सुवर्ण’ ♥ चन्द्रकान्त, दिपक र खड्क, तीनैजना मेरो नजरमा famous छन् , popular होइन । किनकी famous  र popular मा धेरै फरक छ । popular भनेको गोविन्द के.सी हुन्, famous भनेका त गोविन्द के.सी. का बिरुद्ध अनसन बसालिएको गुण्डा ........ । राम्रो काम गरेर नाम कमाउने popular  र नराम्रो काम गरेर नाम कमाउने famous  बुझ्ने गरी भन्नुपर्दा कुख्यात र विख्यात ......... । स्वतन्त्र मधेश म... थप पढ्नुहोस्

पार्टीमा जुँगाको लडाईँ :- परालको आगो हो कि भुसको  ?

समाचार विश्लेषण हरेक जिल्लामा कम्युनिस्टहरूको ‘लालआँखे जनवाद’ र आपसी शत्रुता जस्तो कांग्रेसभित्र छैन ♥ इन्द्र रिजाल ♥ सत्तारुढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चलिरहेको भूमिगत महाभारतका यी आश्चर्यजनक गतिविधिलाई सर्वप्रथम नियालौं । फागुन १५ गते ताप्लेजुङ्गमा भएको हेलिकोप्टर दुर्घटना भएको खबर पाएको लगत्तै प्रधानमन्त्री के.पी. शर्मा ओलीले सो दुर्घटनामा निधन भएका रवीन्द्र अधिकार... थप पढ्नुहोस्

विप्लवलाई प्रतिबन्ध मात्र होइन कारबाही पनि गर्नुपर्छ : सभापति देउवा

विराटनगर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने बिषयमा सरकारसँग कुनै छलफल नभएको बताएका छन् । विराटनगर विमानस्थलमा संञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले चन्द नेतृत्वको नेकपाले विभिन्न ठाँउमा बम बिस्फोट गराएर आतंक मच्चाएको भन्दै कारबाही गनुपर्ने बताएका हुन् । अर्को प्रसंगमा देउवाले सीके राउतसँग भएको देश टुक्र्याउने ... थप पढ्नुहोस्

अब ओलीले प्रधानमन्त्री पदबाटै राजीनामा दिनुपर्छ :- कांग्रेस नेता, प्रदीप पौडेल

सरकार र सीके राउतबीचको सम्झौतालाई के भन्नु हुन्छ ? सरकारले गुपचुपमा वार्ताको तयारी र सम्झौता गरेको छ । यसमा कत्तिको विश्सनियता छ भन्ने कुरा सरकारले जान्दछ । कसैले थाहा पाउला न कि भनेर सरकारले हतारमा आफुले मात्र जस लिन एकदमै ठुलो काम गरेको भान पार्न खोजेको छ र यसमा कसैको हात छैन भनेर सरकारले देखाउने धृष्टता गरेको देखिन्छ । सम्झौता पनि दुई अर्थी छ । यो सम्झौताले विखण्डन रोक्ने दावी सरकारको छ । यसमा... थप पढ्नुहोस्

लोकतान्त्रिक गणतन्त्र : भ्रष्ट सर्वश्रेष्ठ र भ्रष्टाचार शिष्टाचार

♣ बिक्रमभान्जा योञ्जन ♣ भ्रष्टाचारलाई लिएर गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरू देशमा पाईदैन नेपालमै हो छुट......’ गीतले समाजमा ल्याएको तरङ्ग र दुईतिहाई बहुमतको जगमा बनेको सरकारलाई हल्लाएको तातो सेलाएको छैन । भ्रष्टाचार घटेको होइन, नयाँनयाँ अवतार, रुप र संस्करणमा देखा परिरहेका छन् । एकवर्षदेखि चर्किरहेको भ्रष्टाचारको यो मामिलामा रवीन्द्रजीका बारेमा ओलीलाई लागेको... थप पढ्नुहोस्

किसुनजी बारे यस्ता कुराचाहिँ अतिशयोक्ति भयो है !

♦ चन्द्रमणि गौतम ♦ नेपाली कांग्रेसका संस्थापकमध्येका पछिल्ला नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को फागुन २० गते पूण्यस्मृति दिवस पर्छ । यो वर्ष उहाँको नवौँ स्मृति दिवस हो । उहाँको निधनकै दिन नेपाली कांग्रेसका पुराना नेता तथा प्रख्यात उपन्यासकार (बसन्ती, सेतोबाघ जस्ता ऐतिहासिक उपन्यासका लेखक) डायमण्ड शम्शेरको पनि निधन भएको थियो । त्यसकारण किसुनजीको निधनकै दिन डायमण्डजीलाई पनि श्रद्धापूर्वक सम्झन... थप पढ्नुहोस्
1 2 3 4