fbpx

आईसीसी : ओमानविरुद्ध नेपालको फराकिलो जित

काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबार भएको चौंथो खेलमा नेपालले ओमानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको हो । शिलानगोर ट्रफ क्लबको मैदानमा नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमान ४४ ओभर १ बलमा अलआउट हुँदै ७९ समेटियो । ओमानका लागि अमनप्रित सिंह र जिल तन्नाले सर्वाधिक १३र१३ रन बनाए । अन... थप पढ्नुहोस्

आइपिएलमा आज सन्दीप लामिछानेको खेल, पार्लान त कीर्तिमान फराकिलो ?

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलमा स्पिन बलरले हासिल गरेको सफलतामा अगाडि देखिएका नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेले बिहीबार तेस्रो खेल खेल्दैछन् । सन्दीपको टिम दिल्ली क्यापिटल्सले बिहीबार राति ८ः१५ बजे घरेलु मैदान दिल्लीमा सनराइजर्स हैदराबादसंग खेल्दैछ । दिल्लीले ४ खेलबाट २ जितसहित ४ अंक बटुलेको छ र पाँचौं स्थानमा छ । हैदराबाद ३ खेलबाट २ जितसहित ४ अंक बटुलेर तेस्रो स्थानमा छ । यो खे... थप पढ्नुहोस्

सन्दीप स्वदेश फर्किए, एक सातापछि भारत जाने

काठमाडौं । युएईमा जारी पाकिस्तान सुपर लिग 'पीएसएल' क्रिकेट खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । लाहोर क्वालेण्डर्सबाट पीएसएल खेलेका युवा स्पिनर सन्दीप मंगलबार साझ स्वदेश आईपुगेका हुन् । सन्दीपले प्रतियोगितामा ७ खेल खेल्दै ११ विकेट लिएका थिए । सन्दीप एक साता नेपाल बसेर भारत जाने छन् । सन्दीप इण्डियन प्रिमियर लिग 'आईपीएल'का लागि भारत जान लागेका हुन् । यस्त... थप पढ्नुहोस्

स्ट्यान्डिङ क्रिकेट टोली शनिबार भारतको आग्रा जाने

काठमाडौं । भारतसंग तीन टी– २० क्रिकेट श्रृंखला खेल्न नेपाली स्ट्यान्डिङ पुरुष क्रिकेट टोली शनिबार भारतको आग्रा जाने भएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार एक कार्यक्रमबीच त्रिपुरेश्वरमा बिदाइ गरे । खेलाडीमा रामप्रसाद खरेल ९कप्तान०, हेमबहादुर गुरुङ, प्रदीप रिजाल, सुमन बराल, इन्द्रसिंह डिसी, राम कुँवर, राम मगर, मनोज थापा, छवि धोबी, लक्ष्मीप्रसाद अधिकारी, सो... थप पढ्नुहोस्

केन्यामा नेपालले खेल्ने प्रतियोगिता सर्यो

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सहभागिता जनाउने भनिएको 'एट नेसन ए' टी-ट्वान्टी क्रिकेट सिरिजु प्रतियोगिता सरेको छ । केन्यामा मार्च अन्तिम साताबाट तय भएको प्रतियोगिता करिब ३ हप्ता सरेको हो । आयोजक केन्या क्रिकेटले प्राविधिक कारण २ देखि ३ हप्ता सरेको जनाएको छ । नयाँ मिति भने केहि दिनमा तय हुने केन्याले जनाएको छ । यसअघि प्रतियोगिता २२ मार्च देखि ३१ सम्म आयोजना हुने तय भएको थियो । प... थप पढ्नुहोस्

पीएसएलमा सन्दीपको खेल आज, कस्तो रहला प्रर्दशन ?

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको लाहोर क्वालेण्डर्सले पाकिस्तान सुपर लिग 'पीएसएल मा आज 'बुधबार' क्वेटा ग्लाडियटर्ससंग प्रतिस्पर्धा गर्दैछ । दुबईमा हुने लाहोर र क्वेटाबीचको खेल नेपाली समय अनुसार बेलुका ५स्१५ मा सुरु हुनेछ । प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । पछिल्ला पाँच खेलमा क्वेटा लाहोरविरुद्ध हाबी देखिएको छ ... थप पढ्नुहोस्

बिग बास लिग : सन्दीपको टिम मेलबर्नले आज चौथो खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिगको चौथो खेलमा आज 'मंगलबर 'मेलबर्न रेनेगेड्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मेलबर्नमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार अपरान्ह २:०० बजे सुरु हुनेछ । मेलबर्न रेनेगेड्सविरुद्ध मैदान उत्रदा मेलबर्न स्टार्स पहिलो जितको खोजीमा हुनेछ । रेनेगेड्स भने तेस्रो जितको खोजीमा हुनेछ । सुरुवाती दुई खेल... थप पढ्नुहोस्

देश बाहिर क्रिकेटमा चम्किँदै सन्दीप

काठमाडौं । दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, “बिग ब्यास खेल्ने सपना देखेको छु ।” अहिले तिनै १८ वर्षीय सन्दीपले अष्ट्रेलियाको ‘बिग ब्यास’ लिगमा मेलबर्न स्टार्सबाट खेल्दै नेपालबाट बिग ब्यास लिगमा खेल्ने पहिलो खेलाडी बनेर इतिहास रचेका मात्र छैनन, डेब्यू खेलमै सनसनी मच्चाएका छन् । उनले पहिलो खेलमा दुई र दोस्रो खेलमा तीन विक... थप पढ्नुहोस्