fbpx

भारत ‘साफ’ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल

विराटनगर । भारतले पाँचौं पटक दक्षिण एसियाली फुटबल 'साफ' महिला च्याम्पियनसिपको उपाधि उचालेको छ। विराटनगरस्थित शहिद रंगशालामा भएको खेलमा नेपाललाई ३-१ ले पराजित गर्दै भारत उपाधि जित्न सफल भएको हो । नेपाल भने यसपटक पनि उपविजेतामा नै सिमित भएको छ । नेपाल लगातार साफ च्याम्पियनसिपमा भारतसँग पराजित हुँदै आएको छ।अघिल्लो संस्करणको सेमिफाइनलमा हार भोगेको नेपालले सुरुवाती ३ संस्करणमा भारतसँग नै हार बेहोरेक... थप पढ्नुहोस्

नेपाली फुटबल टोली भारत प्रस्थान

काठमाडौं । ‘डा ता आओ फुटबल च्याम्पियनसिप’ खेल्न नेपाली यू–२१ फुटबल टोली सोमबार अपराह्न भारत प्रस्थान गरेको छ । नेपाली टोली साेमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर हुँदै भारतको गुहावटी गएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोली भद्रपुरसम्म विमानबाट र भद्रपुरबाट भारतको बागडोरासम्म स्थलमार्ग हँुदै सिलगुडी पुग्नेछ । एन्फाले उक्त च्याम्पियनसिपमा सहभागिता जनाउने २... थप पढ्नुहोस्