fbpx
Nepali-Kamdar

वैदेशिक रोजगारीसम्बन्धी ‘शुभकामना एप्लिकेशन’ प्रभावकारी बन्दै 

काठमाडाैँ । वैदेशिक रोजगारीमा आधारित एप्लिकेशन ‘शुभकामना एप्स’ प्रभावकारी बन्दै गएको छ । आज आयोजित शुभकामना एप्ससम्बन्धी छलफल कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले उक्त एप्स प्रभावकारी बनाउन वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी कार्यालयका सम्बन्धित एप्समा पनि जोड्नुपर्ने सुझाव दिए। “एप्लिकेशनमा समयसापेक्ष नयाँनयाँ जानकारी थप्दै जानुपर्छ”, उनले भने । श्रम, रोजगार तथ... थप पढ्नुहोस्