fbpx
nepali-press

कालो कानुनका विरुद्ध पत्रकारले बाँधे ‘कालोपट्टी’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले थालेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन निर्माणको विरुद्धमा आज पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । मिडिया काउन्सिल सम्बन्धी विधेयक,आम सञ्चार ऐन, सार्वजनिक सेवा ऐन, मानव अधिकार आयोग ऐन लगायत प्रेस विरोधी अन्य कानुनहरुको विरोधमा नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनले आह्वान गरेको अन्दोलनमा आज देशभरीका पत्र... थप पढ्नुहोस्