fbpx

प्रहरी भन्छ, ‘बम विष्फोटका घटनामा विप्लवको संलग्नता छ’

काठमाडौं । उपत्यकामा भएका बम विष्फोटका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको नेपाल प्रहरीले दाबी गरेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता एवम् डिआइजी विश्वराज पोख्रेलले आइतबार उपत्यकामा भएका बम विष्फोटका घटनामा सोही पार्टीका कार्यकताहरु संलग्न रहेको बताएका हुन् । उनले विष्फोटमा परेर मृत्यु हुने र घाइतेहरु समेत नेकपाकै कार्यकर्ता रहेको जानकारी दिए । प्रवक्ता पोख्रेलले यस्ता... थप पढ्नुहोस्

अभद्र व्यवहार र हैरानी विरूद्ध सचेतना

स्याङ्जा । स्याङ्जा प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार स्याङ्जा पु.व.न.पा- १ स्थित श्री त्रिभुवन आदर्श उ.मा.वि.मा अभद्र व्यवहार र हैरानी विरूद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कक्ष ९ र १० मा अध्ययनरत ७४ जना विद्यार्थीहरूलाई शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी बिरूद्ध ूनेपाल प्रहरीको सुरक्षा जानकारी सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो । व... थप पढ्नुहोस्

मदिरामा महिला महिनावारी हुँदा प्रयोग गरिने प्याड र पिसाब !

नारायणपुर । लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका छन् । उनीहरुले वडाका विभिन्न टोलमा पुगेर घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा पदार्थ र उत्पादन गर्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेका छन् । गाउँघरमा बनाइने मदिराले सिङ्गो गाउँमा नै अपराध बढ्न थालेपछि अभियान शुरु गरिएको घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले बताए ।... थप पढ्नुहोस्

वीरगञ्जबाट १०६ बोरा केराउ बरामद

जनकपुर । वीरगञ्ज प्रहरीले अवैध केराउ बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१७ अलौबाट ५० किलो दरले १०६ बोरा केराउ प्रहरीले बरामद गरेको छ । तस्करले भंसार छलेर चोरी निकासी गरि नेपालबाट भारत तर्फ केराउ निकासी गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका १७ अलौमा १५–१६ जनाको समूहले टाउकोमा बोकेर... थप पढ्नुहोस्
accident

नौ महिनामा ६ हजार दुर्घटना १९२ को मृत्यु, २३३ सख्त घाइते

काठमाडौं । काठमाडौं उपत्यकामा नौ महिनामा ६ हजार दुई सय ८२ सडक दुर्घटना भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चैतसम्मका दुर्घटनामा १९२ जनाको मृत्यु भएको छ । २३३ जना सख्त घाइते भएको भएका छन् भने चार हजार २९७ जना सामान्य घाइते भएका छन् । चार हजार ८८ मोटरसाइकलरस्कुटी दुर्घटनामा परेका छन् । तीन हजार ९१३ कार, जिप र भ्यान दुर्घटनामा परेका छन् भने एक हजार ... थप पढ्नुहोस्
नेपाल प्रहरी

प्रहरीद्वारा १२ भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं । प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशङ्कामा १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरुलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । नेटवर्किङ व्यवसायमा नेपाली ठगिने सम्भावना देखिएकाले भारतीय नागरिकलाई नियन्त्र... थप पढ्नुहोस्

प्रहरी सहयोगी ‘खेलाडी पद’को नतिजामा को-को भए पास ?

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी कार्यालय सहयोगी (खेलाडी) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट नतिजा प्रकाशित भएको छ । प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्ये योग्यताक्रमानुसार मुख्य तथा बैकल्पिक सूचीमा रहेका निम्न उम्मेदवारहरुको अन्तिम नतिजा प्रकाशित गरिएको हो । साथै अन्तिम नतिजा... थप पढ्नुहोस्

दुई लाख ५० हजारको अनुदानमा प्रहरीलाई मोटरसाइकल

दुल्लु । जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले माथिल्लो डुङ्गेश्वर प्रहरी चौकीलाई एक थान मोटरसाइकल उपलब्ध गराएको छ । गाउँपालिकाले आज एक कार्यक्रमका बीच प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गरेको हो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले रु दुई लाख ५० हजारको अनुदानमा उक्त मोटरसाइकल प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले जानकारी दिए । गाउँपालिका ... थप पढ्नुहोस्

काठमाडौंमा ट्याक्सी चालकमाथि सांघातिक आक्रमण , प्रहरी भन्छ :- थाहा छैन !

काठमाडौं । नेपाल सरकारले विप्लव नेतृत्वको नेकपामाथि सुरक्षा कारवाही बढाइरहेको बेला सोमबार बिहान करिब २ बजेको समयमा काठमाडौंमा एउटा ठूलो घटना घटेको छ । काठमाडौंमा ट्याक्सी चलाएर जीबिका चलाउदै आएका एक चालकमाथि सोमबार बिहान अपरिचित व्यक्तिहरूले सांघातिक आक्रमण गरेका छन् । आक्रमण भएको खबर थाहा पाउनसाथ पत्रकारहरूको एउटा टोली घटनास्थल पुगेको थियो । सो घटनाको वियषयमा उपत्यका ट्याक्सी व्यवसायी संघका अध्... थप पढ्नुहोस्
pakrau

२१ किलो चरेससहित चार जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त दरबारमार्गले २१ किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले अवैध रुपमा झोलामा बोकेर हिँडिरहेको अवस्थामा २१ किलोग्राम चरेससहित मकवानपुरका २६ वर्षीय रामकुमार मोक्तान, २५ वर्षीय रमेशकुमार मोक्तान, २५ वर्षीय सुकराम गोले र २४ वर्षीय राजेन्द्र गोलेलाई बिहीबार साँझ पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले शङ्कास्पद ... थप पढ्नुहोस्
1 2