fbpx
नेपाली पोशाक

कस्तो शासन टिक्छ नेपालमा ? यी हुन सफलताका मुलमन्त्र !

२०६३ साल यताको कालखण्डमा विदेशीहरु नेपालमा आफ्ना स्वार्थहरु कार्यान्वयन गर्न आदेशात्मक अनुरोध गदर्थे । नेपालका प्रभावशालीहरुलाई नियमित भेटघाट गरिरहन्थे । तर अचेल त उनीहरुलाई त्यत्ति कष्ट पनि उठाउन पर्दैन । उनीहरु सिधै टेलिफोनमा यसो गर्नु उसो गर्नु भनेर आदेश दिन्छन् । उनीहरु सिधै आफू टेलिफोन पनि गर्दैनन् । आफ्ना कनिष्ठ अधिकारीहरुलाई यसो गर्न लगाउँछन् । सितिमिति नेपाली नेताहरुलाई भेट्न पनि चाहँदैनन्... थप पढ्नुहोस्