fbpx
nepali-press

कालो कानुनका विरुद्ध पत्रकारले बाँधे ‘कालोपट्टी’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले थालेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन निर्माणको विरुद्धमा आज पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । मिडिया काउन्सिल सम्बन्धी विधेयक,आम सञ्चार ऐन, सार्वजनिक सेवा ऐन, मानव अधिकार आयोग ऐन लगायत प्रेस विरोधी अन्य कानुनहरुको विरोधमा नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनले आह्वान गरेको अन्दोलनमा आज देशभरीका पत्र... थप पढ्नुहोस्
Press-nepal-indra-sir

मिडिया र संचारकर्मीलाई अपराधीको नजरले नहेर्न सरकारलाई चुनौती

काठमाडौं । २६ औं विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा आज नेपाल पत्रकार महासंघको अगुवाईमा प्रभातफेरी सम्पन्न भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धतासहितको ¥यालीमा बबरमहलबाट बिजुलीबजार हुँदै नयाँ बानेश्वरमा  पुगेर कोणसभामा परिणत भएको थियो ।  ¥यालीमा सहभागीहरुले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हामी सबैको ऐक्यबद्धता’, ‘प्रेस स्वतन्त्रता कायम गर’ लेखिएका प्लेकार्ड बोकेका... थप पढ्नुहोस्