सेनाको भर्नामा अनियमितता, १७३ जनालाई कारबाही !

१० जनाबाट तीन करोड २२ लाख रुपैयाँ विगो असुल काठमाडौं । नेपाली सेनाले भर्ना प्रक्रियामा अनियमितता गर्ने १ सय ७३ सैनिक जवानलाई कारबाही गरेको छ । जसमध्ये १२ सैनिकलाई ३५ दिनदेखि ६ वर्षसम्म कैद सजाय सुनाइएको छ भने कतिपयको बढुवा रोक्का गरिएको छ । २०७३ र २०७५ सालमा विभिन्न पदहरुको भर्ना प्रक्रियामा अनियमितता भएको सेनाको ठहर छ । गत जेठ २ गते बसेको नेपाली सेनाको कोर्ट अफ इन्क्वायरीले छानबिन गरी २३ अधिक... थप पढ्नुहोस्

नेपाली सेनामा खुल्यो ३८ सयलाई रोजगारी

काठमाडौं । नेपाली सेनाले झन्डै ३८ सय पदका लागि आवेदन माग गरेको छ। भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले आज ३ हजार ७ सय ८४ पदका लागि आवदेन आह्वान गरेको हो। लेखा जमदार कर्मचारी, सहायक पण्डित हुद्दा, अमलदार कर्मचारी, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन तथा विभिन्न ट्रेडका फलोवर्स पदका लागि १४ स्थानबाट आवेदन दिन सकिनेछ। नेपाली सेनाका जंगी अड्डा, इटहरी, धनकुटा, धनुषा, ... थप पढ्नुहोस्

विकट बस्तीमा चिकित्सकसहितको सैनिक टोली

♠शेरबहादुर सिंह♠ भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट मङ्गलबार दिउँसो हातमा स्वास्थ्य परीक्षणको पर्चा र औषधी लिएर घर फर्कँदै गरेका स्थानीय ५५ वर्षीय रामबहादुर साउद प्रसन्न मुद्रामा थिए । लामो समयदेखि बिरामी रहनुभएका उनले घर आँगनमै निःशुल्क स्वास्थ्य उपचार पाउँदा खुसीको सीमा नै नरहेको जानकारी दिए । ‘सेनाले विकट बस्तीमा आएर जनताको सेवा यसरी पनि ... थप पढ्नुहोस्

दसैँका दिन सेनाले काठमाडौंमा बस चलाउने

काठमाडौं । बिजया दशमीका दिन काठमाडौंमा नेपाली सेनाले बस चलाउने भएको छ। सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले आवागमनमा सुविधा पुर्याउने उद्देश्यले ८ रुटहरुमा बस चलाउन लागिएको सेनाले जनाएको छ। बिहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे भद्रकालीबाट ३० सिट क्षमताको १र१ वटा बस निःशुल्क सञ्चालन हुनेछ। सुरक्षाकर्मी तथा अन्य सर्वसाधारणले पनि बसबाट सेवा लिन पाउने छन्। पहिलो रुट भद्रकाली, माईतीघर, बानेश... थप पढ्नुहोस्