fbpx

विदेशी जाँडको खोलो बग्दै, आदिवासी जनतजातिका जाँड उत्पादकलाई जेलनेल

काठमाडौं । नेपालका सबैजसो जनजातिहरु जाँड बनाउने कलामा पोख्त छन् । तर उनीहरुले बनाएको जाँडलाई सरकारले प्रहरी प्रशासनको बलमा नियन्त्रण गर्ने र त्यस्तो कला जान्नेलाई जेलनेल हाल्ने काम गरिरहेको छ । अर्कोतिर विदेशमा त्यही प्रकारको जाँड बोतलमा प्याक गरेर ल्याउँदा सरकारले अवीरजात्रा गरे जसरी स्वागत गरिरहेको छ । स्वदेशको श्रम, सीप, प्रविधि र कलालाई नष्ट गर्दै उनीहरुलाई सदैव हतोत्साहित गरिरहेको छ । अर्कोतर... थप पढ्नुहोस्