fbpx

एएफसी छनोट खेल्ने महिला टोली घोषणा

काठमाडौं । एशियाली फुटबल महासङ्घ 'एएफसी' छनोटको दोस्रो चरण खेल्ने यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको आज बिहान घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ 'एन्फा'का अनुसार सरु लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको हो । टोलीमा गोलकिपर अन्जनाराना मगर, रेविका राई, उषा नाथ, डिफेण्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, पूजा रानामगर, सलोनी रानामगर, सवित... थप पढ्नुहोस्

‘लैङ्गिक हिंसा र दुर्व्यवहार : छैन हामीलाई स्वीकार’

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु काठमाडौं । ‘लैङ्गिक हिंसा र दुर्व्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु हुँदैछ । हरेक नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ । अभियानको क्रममा विभिन्न संघसंस्थाले पदयात्रा, अन्तर्क्रिया, गोष्ठी, सार्वजनिक सुनुवाई र सञ्चारमाध्यममा चेतनामूल... थप पढ्नुहोस्

नेपाली महिला टोलीको टिकट खर्च एएफसीले व्यहोर्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको सम्पुर्ण यात्रा टिकट खर्च एसियन फुटबल कन्फेडेरेसन 'एएफसी' ले व्यहोर्ने भएको छ । अखिल नेपाल फुटबल संघ 'एन्फा' का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आज एक कार्यक्रममा नेपाली महिला टोलीको टिकट खर्च एएफसीले व्यहोर्ने बताएका हुन् । भुटानमा सम्पन्न महिला यू–१८ साफ च्याम्पियनसिप उपविजेता बनेको नेपाली टोलीलाई नगदसहित सम्मानित गरेको कार्यक्रममा अध्यक्ष शेर्पाले नेप... थप पढ्नुहोस्

बैंक तथा वित्तीय संस्थामा नेपाली महिलाको उल्लेख्य प्रगति

काठमाडौं । नेपालमा ६ बर्षको अवधिमा बैंक तथा वित्तीय संस्थामा खाता होल्ने तथा मोबाइल बैंकिङ सुविधा प्रयोग गर्ने नेपाली महिलाको संख्या दोब्बर भएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम 'युएनडीपी' ले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । नेपाली महिलाको वित्तीय पहुचमा उल्लेख्य प्रगति गरेको पाइएको छ । सन् २०११ मा बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोल्ने र मोबाइल बैंकिङ सुविधा प्रयोग गर्ने न... थप पढ्नुहोस्