fbpx

उप–मेयर कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

बैतडी । जिल्लामा उप–मेयर कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदेखि दोस्रो संस्करणको उप–मेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताको विजेताले रु ३० हजार तथा उप–विजेतालाई रु २५ हजार पुरस्कार प्रदान गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । ... थप पढ्नुहोस्

भारतको बाटो हुँदै तेस्रो मुलुक लैजाने क्रममा २३ नेपाली महिलाको उद्दार !

काठमाडौं । भारतको बाटो हुँदै तेस्रो मुलुक अवैध रुपमा लैजाने क्रममा २३ नेपाली महिलाको भारतबाट उद्दार गरिएको छ । भारतको मिजोरमस्थित, मिजोरम प्रहरी र भारतको सामाजिक कल्याण केन्द्रको सहयोगमा काँकरभिट्टासम्म ल्याई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व र समन्वयमा बिहीबार काँकरभिट्टास्थित माइती नेपालको सेन्टरमा मनोसामाजिक परामर्श र अनुसन्धानका लागि राखिएको महिला, बालबालिका तथा ज्येष्ठ ... थप पढ्नुहोस्

एएफसी यू–१९ महिला छनोट : नेपालले आज अष्ट्रेलियाको सामना गर्दै

काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज 'शुक्रबार' बलियो टिम अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ । दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यानमार पुगेको नेपालले पहिलो खेलमा अष्ट्रेलियासंग खेल्न लागेको हो । म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार ३: १५ मा सुरु हुनेछ । स... थप पढ्नुहोस्

साफ उपविजेतालाई जनही १ लाख

विराटनगर । अखिल नेपाल फुटबल संघ एन्फाले विराटनगरमा सम्पन्न पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टोलीका प्रत्येक सदस्यलाई १र१ लाख दिने निर्णय घोषणा गरेको छ । शनिबार बसेको एन्फाको १८ औं साधारण सभाको बैठकले उपविजेता टोलीलाई १र१ लाख नगद पुरस्कार दिने निर्णय गरेको हो  । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको फाइनलमा भारतसंग ३-१ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेता बने... थप पढ्नुहोस्

साफ महिला : फाइनल उपाधिका लागी नेपाल र भारत भिड्दै

काठमाडौं । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको शुक्रबार हुने फाइनल खेल नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरेका छन् ।साफ महिला फुटबलको फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाल र भारतका फुटबल टोलीले उपाधि आआफ्नो टोलीले जित्ने बताएका छन् । समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । घरेलु मैदानमा खेल आ... थप पढ्नुहोस्

महिला फुटबल : नेपालले भारतलाई जित्न सक्ने के-के हुन सक्छन् आधार ?

काठमाडौं । दक्षिण एसियाली महिला फुटबल च्याम्पियनशिपमा नेपाल र भारतबिच चौथो पटक उपाधिका लागि भिडन्त हुँदैछ विराटनगरको शहीद मैदानमा शुक्रवार हुने फाइनल खेल अगाडि दुवै टोलीका प्रशिक्षकहरूले जित्ने दाबी गरेका छन्। भारतीय प्रशिक्षक मायामोल रक्कीले भनिन्, 'हरेक प्रतिस्पर्धा नयाँ हो र हामी विगत वा इतिहासमा विश्वास गर्दैनौँ।' प्रतियोगिताको पाँचवटै संस्करणमा भारतसँग पराजित भएको नेपाल पनि इतिहास बिर्सन चाह... थप पढ्नुहोस्

सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्ने

विराटनगर । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र श्रीलंका सेमिफाइनलमा भिड्ने भएका छन्। अर्को सेमिफाइनल भने भारत र बंगलादेशबीच हुनेछ।विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारतले श्रीलंकाविरुद्ध ५-० गोल गर्दै जित हासिल गरेको छ।... थप पढ्नुहोस्

आईसीसी महिला विश्वकप : नेपालद्वारा चीन पाँच रनले पराजित

काठमाडौं । नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आज भएको पाँचौँ खेलमा नेपालले चीनलाई पाँच रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाएको थियो । अठहत्तर रनको विजय लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभर खेल्दै ६ विकेट गुम... थप पढ्नुहोस्

महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालद्वारा यूएई ७ विकेटले पराजित

काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले यूएईलाई पराजित गरेको छ । शुक्रबार आज विहान भएको समुह चरणको आफ्नो तेस्रो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको युएई १७ ओभर ३ बलमा अलआउट हुँदै ४१ रनमा समेटिएको थियो । उसका लागि चामनी रोशनी सिनिभिरत्नाले सर्वाधिक १३ रन जोडिन् । अन्यले दोहोरो अंक जोडन सकेनन् । यूएईलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले ४ विकेट लि... थप पढ्नुहोस्

विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

कुमार चौलागाईं काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल 'आइसिसी' महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि थाइल्याण्डमा शुरु हुँदैछ । प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलो हो । अङ्कतालिकामा शीर्ष स्थानमा रहने टिम ग्लोबल क्वालिफायरमा छानिनेछ प्रतियोगितामा एशियाका सात राष्ट्रले प्रतिस्पर्धा गर्दैछ... थप पढ्नुहोस्
1 2