fbpx

कांग्रेसले आज संसद बैठकमा अवरोध नगर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद्मा अवरोध नगर्ने भएको छ। डा. केसीको अनशन अन्त्य भएको र कांग्रेसका पूर्वसभापतिद्वयको नाममा रहेका दुई अस्पताललाई सङ्घीय सरकार मातहत नै ल्याउने निर्णय सरकारले गरेकालेकांग्रेसले संसद् बैठकमा अवरोध नगर्ने भएको हो। डा.गोविन्द केसीको अनशनको सुनुवाइ गर्नुपर्ने र पूर्वप्रधानमन्त्रीद्वयका नाममा रहेको अस्पताललाई सङ्घीय सरकार मातहत ल्याउनु पर्ने माग गर्दै कांग्रे... थप पढ्नुहोस्

कांग्रेस महासमिति बैठक सकियो, एकदलीय निरङ्कुशता विरुद्ध उभिन सभापति देउवाले गरे अपिल

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महासमिति बैठक सफलतापूर्वक सम्पन्न भएसँगै पार्टीमा एकता नचाहने परास्त भएको बताएका छन् । महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै उनले महासमिति बैठकमा पेश भएका पाँचै प्रतिवेदन सर्वसम्मत पारित भएको बताएका छन् । पार्टीको विधानमा नेपालको संविधानले व्यवस्था गरेअनुसारका समावेशीताका सबै क्लष्टरको व्यवस्था गरिएको बताउँदै सभापति देउवाले भ... थप पढ्नुहोस्

नेका बैठक जारी : विधानमा व्यापक संशोधन गर्नुपर्नेमा जोड

काठमाडौं । प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा १० जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन् । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको बैठकमा केन्द्रीय सदस्य एनपी साउद, धनराज गुरुङ, गगनकुमार थापा, गोविन्द भट्टराई, गुरुराज घिमिरे, लक्ष्मी परियार, आनन्द ढुङ्गना, चीनका... थप पढ्नुहोस्

अमेरिकाका पूर्वराष्ट्रपतिको निधनप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली काङ्ग्रेसले अमेरिकाका पूर्वराष्ट्रपतिको जर्ज एच डब्लु बुशको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी अमेरिकाका ४१औँ राष्ट्रपति बुशको ९४ वर्षको उमेरमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । “पूर्वराष्ट्रपति बुशको निधनको खबरबाट म र मेरो पार्टी नेपाली काङ्ग्रेसलाई स्तब्ध बनाएको छ”, विज्ञप्तिमा उल्लेख छ । स्वर्गीय बुशले ... थप पढ्नुहोस्