fbpx

फिफा वरियतामा महिला टिमको फड्को

काठमाडौं । महिलाको फिफा वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपालले पाँच स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल १०३ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १०८ औं स्थानमा रहेको थियो । घरेलु मैदानमा सम्पन्न पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपविजेता बनेपछि नेपालले वरियतामा सुधार गरेको हो । दक्षिण एसियाको वरियतामा नेपाल दोस्रो स्थानमा र... थप पढ्नुहोस्