fbpx

जनता सँधै पिडामा, जनप्रतिनिधिहरु सुविधै सुविधामा ! वाह लोकतन्त्र !!

  १० वर्षे माओवादी जनयुद्धलाई भारतले संरक्षण गरेको थियो । माओवादीका तत्कालिन अध्यक्ष पुष्पकमल दाहाललगायतका अन्य धेरै नेताहरुलाई भारतले संरक्षण दिएर भारतमै सुरक्षित रुपमा राखेको थियो । सत्ता हत्याउनका लागि विदेशी भूमिमा बसेर आफ्ना नागरिकहरुकोे हत्या गर्न पछि नपर्ने कम्युनिष्ट चरित्रले गर्दा राष्ट्रियता कमजोर अवस्थामा पुगेको छ । काठमाडौं । तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी ओली पहिलो पटक प्र... थप पढ्नुहोस्