fbpx

३३ किलो सुन तस्करीका अभियुक्त खड्का दुबईमा पक्राउ

काठमाडौं ।  ३३ किलो सुन तस्करीका अभियुक्त हरिशरण खड्कालाई प्रहरीले दुबईमा पक्राउ गरेको छ। इन्टरपोलको सहयोगमा उनलाई दुबई प्रहरीले पक्राउ गरेको हो। उनलाई दुबईबाट नेपाल ल्याउने तयारी भइरहेको प्रहरीको जनाएको छ । उनका विरुद्धमा नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो। उनलाई नेपाल ल्याएपछि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।... थप पढ्नुहोस्

काठमाडौंमा सिसी क्यामराबाट निगरानी बढाउने तयारी

काठमाडौं । स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौं उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ । सरकारी योजनाअनुसार क्यामरा जोड्न महानगरीय प्रहरी कार्यालय काठमाडौंले संवेदनशील क्षेत्रको पहिचान गर्ने काम थालेको हो । स्थान पहिचानलगत्तै आन्तरिक स्रोतबाट ठेक्का आह्वान गरी पहिलो चरणमा ७५ स्थानमा क्यामरा जडान गर्ने तयारी... थप पढ्नुहोस्

९६ लाख खर्चेर प्रहरीले ल्यायो अत्याधुनिक सुविधासहितको भ्यान

काठमाडौं ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि अत्यावश्यक आधुनिक उपकरण जडान गरिएको Mobile Forensic Investigation Van प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच महानगरीय प्रहरी अपराध महाशाखा, टेकुलाई हस्तान्तरण गरेका छन् । प्रहरी महानिरीक्षक खनालले महानगरीय प्रहरी अपराध महाशाखा टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहलाई उक्त भ्यानको चाबी हस्तान्तर... थप पढ्नुहोस्