fbpx

नेपालको वैदशिक व्यापार :- पैठारी ६ खर्ब ,निकासी जम्मा ३७ अर्ब

विशेष संवाददाता काठमाडौं । नेपालको वैदेशिक व्यापारको प्रारम्भिक तथ्यांक अनुसार आ.व. २०७५/७६ को प्रथम पाँच महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.३ प्रतिशतले वृद्धि भई रु. ६४४.५० अर्ब अर्थात ६ खर्ब ४४ अर्ब ५० लाख पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ५.८ प्रतिशत र ९४.२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १२... थप पढ्नुहोस्

व्यापारघाटा ४० प्रतिशतले बृद्धि, पुग्यो रु. ४ खर्ब ५४ अर्ब !

काठमाडौं । चालु आर्थिक वर्ष २०७५/७६ को प्रथम चार महिनामा नेपालको वैदेशिक व्यापार खस्कँदो अवस्थामा पुगेको छ । समीक्षा अवधिमा समग्र निकासीमा सामान्य सुधार भएतापनि पैठारीमा देखिएको अत्याधिक वृद्धिका कारण व्यापारघाटा ४०.३ प्रतिशतले वृद्धि भई रु. ४५४.४७ अर्ब पुगेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्यांक अनुसार आ.व. २०७५/७६ को प्रथम चार महिना (श्रावण – कार्तिक )को अवधिमा नेपालको... थप पढ्नुहोस्