लगानीकर्ताको दवाबपछि के आयो बोर्डको निर्देशन ? (हेर्नुहोस्)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर बजार र यससँग उब्जिएका अरु विषयमा अध्ययन गर्न गठित कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयनमा ल्याउन पहल शुरु गरेको छ । बोर्डले उक्त प्रतिवेदनमा उल्लेख भएका सुझावहरु कार्यान्वयन गर्न नेप्से र सिडिएससीलाई आज निर्देशन दिएको छ । लगानीकर्ताले सरकारद्धारा गठित कार्यदलले बुझाएका सुझावहरु तत्काल कार्यान्वयन गर्न बोर्ड समक्ष माग गरेलगत्तै यो कदम चालेको हो । ल... थप पढ्नुहोस्

शेयर लगानीकर्ताले फेरि सरकार विरुद्ध आन्दोलन गर्ने !

काठमाडौं । शेयर लगानीकर्ताहरुले आफ्ना जायज मागहरुलाई सरकारले नसुनेको भन्दै त्यसका विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज एक भेलामा बोल्ने बक्ताहरुले यसअघिका आन्दोनहरुमा सहभागी हुनेहरुप्रति आभार व्यक्त गर्दै आफूहरुलाई वेवास्ता गरिएकोमा सरकार र नियामक निकायहरुप्रति आक्रोश पोखेका थिए । बैठकमा सहभागी एक सदस्यले आफूहरुले सरकारलाई ध्यानाकर्षण गर्न फूलले हानेको भन्दै आफूहरुसँग बञ्चरो पनि भएक... थप पढ्नुहोस्

नेप्सेको कारवाहीमा परेका ४ बैंकको कारोबार खुल्ला, मिसन डेभलपमेन्टको कारोबार अझै खुलेन

काठमाडौं । सूचीकरण नियमावली तथा नेप्सेको परिपत्र विपरितका कामहरु गरेको भन्दै नेप्सेले कारोबार रोक्का गरेका मध्ये ४ वटा बैंकहरुको शेयर कारोबार खुल्ला गरिदिएको छ । नेपाल स्टक एक्सचेञ्जले बिहीबार बेलुका कारोबार रोकेको सनराइज बैंक, हिमालयन बैंक, मेगा बैंक, र सांग्रीला डेभलपमेन्ट बैंकको शेयर कारोबार आजबाट खुलेको छ । मिसन डेभलपमेन्ट बैंकको भने अझै शेयर कारोबार भने बन्द छ । नेप्सेले गत बिहीबार बेलुका क... थप पढ्नुहोस्

अर्थमन्त्रीले षडयन्त्र गरेको भन्दै लगानीकर्ताद्धारा आमरण अनशनको घोषणा, आजदेखि शेयर बजार बन्द !

काठमाडौं । पुँजी बजारको सुधार तथा अर्थमन्त्री डा. यूवराज खतिवडाको राजिनामासहित १४ बँदे माग राख्दै आन्दोलनरत शेयर लगानीकर्ताहरुले सोमबारदेखि आमरण अनशनको घोषणा गरेका छन् । आफुले उठान गरेका मागका सम्बन्धमा कुनै सम्बोधन नभएको भन्दै लगानीकर्ता पुर्व घोषित कार्यक्रम अनुसार आमरण अनशनमा बस्ने भएका हुन् । दवाव समूहले पुस २ गते सोमबारदेखि स्वःस्फूर्त शेयर बजार कारोवार बन्द कार्यक्रम आह्वान गरेको छ ।... थप पढ्नुहोस्

अर्थमन्त्रीको राजीनामा माग गर्दै अनशन जारी

'तीन वटा माग थपिए' काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको एकोहोरो घमण्डले पूँजी बजारमा गिरावट आउने श्रृङ्खला लगातार चलेपछि सरकारविरुद्ध नै आन्दोलनको घोषणा गरेका शेयर लगानीकर्ताहरुले दोस्रो दिन पनि अनशन जारी राखेका छन् । पूँजी बजार विकास र विस्तारका लागि भन्दै हिजोदेखि अर्थमन्त्रीको राजिनामा माग्दै आन्दोलन थालेका शेयर बजारका लगानीकर्ताले आजपनि अनशन जारी राखेका हुन् । शेयर लगानीकर्ता दबाब समूहल... थप पढ्नुहोस्

२३ गतेदेखि रिले अनशन ! अर्थमन्त्रीको राजिनामा माग

काठमाडौं । सफल गभर्नरमध्य एकको ख्याति कमाएका वर्तमान अर्थमन्त्री डा.युवराज खतिवडा विस्तारै बद्नाम हुने अवस्थामा पुगेका छन् । राजनीतिक लगानी बिनै फास्ट ट्रयाक अर्थमन्त्री बन्न पुगेपछि आम जनमानसमा आशाको केन्द्र बनेका उनी अहिले सबै क्षेत्रबाट बहिस्कृत जस्तो अवस्थामा पुगेका हुन् । पहिलो बजेट भाषणपछि नै सिर्जित कर विवाद, विकास खर्च हुन नसक्नु, तरलता अभाव जस्ता दर्जनौ समस्याको भुमरीमा परेका अर्थमन्त्री... थप पढ्नुहोस्

कारोबारमा सुधार नहुँदा आज नेप्से घेर्दै लगानीकर्ता

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज 'नेप्से' ले कार्यान्वयनमा ल्याएको अनलाइन शेयर कारोबारको कमजोरी भएको लगानीकर्ताले बताएका छन् । कारोबारमा सुधारको प्रयास नगरेको भन्दै लगानीकर्ताले नेप्से घेराउन गर्ने भएका छन्। सरकारले कात्तिक २० गतेदेखि अनलाइन कारोबार शुभारम्भ गरेको थियो। नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजीबजार संघले संयुक्त रुपमा विज्ञप्त... थप पढ्नुहोस्

एनएमबी बैंकको शेयरमा आकर्षण, शेयर बजारमा सामान्य गिरावट

काठमाडौं । क वर्गको एनएमबी बैंकले आजै ३० प्रतिशत लाभांश घोषणा गरेपछि शेयर लगानीकर्ताहरु उक्त बैंकको शेयरमा आकर्षित भएका छन् । आज एनएमबी बैंकको सबैभन्दा बढी सात करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। आजको १४३ कम्पनीका सात लाख ७४ हजार ६८६ कित्ता शेयरको रु.२५ करोड २५ लाख १८ हजार ३५४ रुपैयाँमा कारोबार भएको छ । केही समय बजार हरियो देखिएतापनि अन्तमा कारोबारमा सामान्य गिरावट आएर आजको शेयर  कारो... थप पढ्नुहोस्

लगानीकर्तालाई नेप्सेले गर्यो यस्तो आग्रह

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ब्रोकर तथा लगानीकर्तालाई केवाइसी अपडेट गर्न आग्रह गरेको छ । साथै नेप्सेले पुरानो कारोबार प्रणाली (सिटिएस) मा विवरण अपडेट नगराई ब्रोकरको प्रणाली (टिएमएस) कारोबार गर्न नसकिने प्रष्ट पारेको छ । निकै लामो प्रतिक्षा र तामझाम साथ सुरु गरिएको अनलाइन कारोबार प्रणाली प्रभावकारी रुपमा संचालनमा नआएपछि नेप्सेले लगानीकर्ता तथा ब्रोकरलाई केवाइसी अपडेट गर्न गराउन आग्रह... थप पढ्नुहोस्

शेयर बजार : दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः दोहोरो अङ्कले वृद्धि भएको छ । पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली शुरु भएको आज पहिलो दिन कारोवार मापक नेप्से परिसूचक १० दशमलव ७९ बिन्दुले बढेर एक हजार २१८ दशमलव ०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ३८ बिन्दुले बढेर २५९ दशमलव १९ बिन्दुमा पुगेको छ ।आज कूल १५५ कम्पनीको आठ लाख २२ हजार २०७ कित्ता... थप पढ्नुहोस्
1 2