इन्टरनेट प्रयोगकर्ता मासिक ४ लाखले वृद्धि

काठमाडौं । मासिक रुपमा नेपाल टेलिफोनका प्रयोगकर्ता ३ लाखले बढ्दा इन्टरनेट प्रयोगकर्ता ४ लाखले घटेका छन् । नेपालको जनसंख्या भन्दा बढी दूरसञ्चार प्रयोगकर्ता भइसक्दा पनि मासिक टेलिफोन प्रयोगकर्ताको बृद्धि भने रोकिएको छैन । नेपालमा सेवा दिइरहेका प्रमुख २ वटा दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलबाहेक पछिल्लो सयम स्मार्ट टेलिकम बजारमा आफ्नो उपस्थित देखाउँदै आगडि आइरहेको छ । तर, पनि सेवाग्राहि थप गर्न... थप पढ्नुहोस्