fbpx

विप्लव माओवादी पक्राउ गर्न गृह मन्त्रालयले किन दिँदैन पत्र ?

काठमाडौं । लामो द्वन्दपछि शान्तिको महशुस गरिरहेका नागरिक ललितपुरको बम विस्फोटपछि आतंकित बनेका छन् । देशमा दुई तिहाहीको बहुमत भएको सरकार छ । तर, त्यही सरकाको सुरक्षा व्यवस्था फितलो भएको महशुस नागरिकले गरेका छन् । उता, मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु ग... थप पढ्नुहोस्

विप्लव नेतृत्वले लियो एनसेल बमकाण्डको जिम्मेवारी

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वले देशका विभिन्न स्थानका एनसेल टावरमा भएको आक्रमणको जिम्मेवारी लिएको छ । गत शुक्रबार राति ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालय अगाडि बम पड्काउँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । सोहि दिन बेलुका कमलपाखरीमा राखिएको बम सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको थियो । विप्लव नेतृत्व उच्च स्रोतका अनुसार ७३ अर्बभन्दा बढी कर छलेको,... थप पढ्नुहोस्