नेपाल बैंकले माग्यो झण्डै ४ सय कर्मचारी

काठमाडौं । नेपाल बैंक लिमिटेडले तह तेस्रोदेखि छैठौंसम्म झन्डै ४ सय कर्मचारी माग गरेको छ । बैंकले देशका सातै प्रदेशमा रहेका शाखाहरुका लागि विभिन्न तह र पदका ३९६ कर्मचारीको दरखास्त आह्वान गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर ६ गतेभित्रमा अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको छ । हेर्नुस्, बैंकले निकालेको विज्ञापन यस्तो छ : Vacancy _Open_2075_76_20181102001712... थप पढ्नुहोस्

प्रभु बैंकमा जागिर खुल्यो

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न तहका लागि कर्मचारी आवश्यकताको सूचना निकालेको छ । बैंकले एकैपटक १०० जनाभन्दा बढी कर्मचारी माग गरेको छ । गत बिहीबार सार्वजानिक सूचनामार्फत् २९ ब्राञ्च म्यानेजरसहित विभिन्न तहमा १०० भन्दा बढी कर्मचारीका लागि आवेदन माग गरेको हो । बैंकले प्रदेश २ बाहेक ६ वटा प्रदेशका लागि कर्मचारी माग गरेको हो । प्रदेश नं. १ मा ताप्लेजुङको फुङिलन, झापाको चन्द्रगढी, संखुवासभको खा... थप पढ्नुहोस्