fbpx

किन मनाउने विदेशी ‘न्यू इयर’ ?

सायद नेपाल मात्र त्यस्तो देश होला जहाँका नागरिक र तिनका छोराछोरीले आफ्नै मातृभुमिमा आफु पढ्ने विद्यालयभित्र नेपाली भाषा, राष्ट्रिय भाषा, मातृभाषा अथवा भनौँ आफ्नो भाषा बोल्दा आर्थिक जरिवाना तिर्नुपर्छ । दण्डित हुनुपर्छ । गाली खानुपर्छ । अपमानित हुनुपर्छ र हिनताबोधले जल्नुपर्छ । हामीलाई होस नै छैन कि हामीले के पढ्यौँ ? के पढायौँ र के सिकाउँदै छौँ भनेर । बरु लोक सेवा आयोगले एउटा नयाँ प्रश्न थपे हुन्छ... थप पढ्नुहोस्

अंग्रेजी नयाँ वर्षको आगमनसँगै होटल बुकिङ बढ्यो

♠ वासुदेव पौडेल ♠ पोखरा । नजिकिँदै गरेको अंग्रेजी नयाँ वर्षका अवसरमा पर्यटकीय नगरी पोखराका होटलहरू बुकिङ हुन थालेको छ । विगत केही वर्षयता पोखरा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएका कारण अंग्रेजी नयाँ वर्षले त झन पोखराले पर्यटकीय पहिचान नै बनाइसकेको छ । यसबेला आउने विदेशी पर्यटकका साथै नेपालस्थित विभिन्न कुटनीतिक नियोगमा काम गरिहेका विदेशी कर्मचारी समेतको रोजाइ पोखरा नै पर्ने भएका कारण यो याममा वि... थप पढ्नुहोस्