fbpx

न्यूजिल्याण्डको मस्जिदमा हमला : २६ भन्दा बढिको मृत्यु

काठमाडौं । न्यूजिल्याण्डको क्राइस्टचर्चमा रहेका दुई वटा मस्जिदमा अज्ञात समूहबाट आक्रमण गरिएको छ। मस्जिदमा अन्धाधुन्द गोली प्रहार हुँदा त्यहाँका मानिसहरुमा भयावह स्थिती सिर्जजा गरेको छ । घटनामा करिब २७ जनाको मृत्यु भएको जनाइएको छ । नमाज पढ्ने समय त्यहाँ आक्रमण भएको कारण मृत्यु हुनेसंख्या बढी भएको बताइएको छ । घटनामा अन्य थुप्रै घाइते भएको जनाइएको छ । आक्रमणपछि सोक्षेत्रका विद्यालय, अस्पताल र अन्य म... थप पढ्नुहोस्