fbpx

नेयमारलाई युएईएफएको कारबाही

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन 'पीएसजी'का स्टार स्ट्राइकर नेयमारलाई युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले कारबाही गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत इन्ग्लिंश क्लब म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णयमा आपत्तिजनक प्रतिक्रिया दिएको कारण युएईएफएले नेयमारलाई कारबाही गरेको हो । युएईएफएले नेयमारलाई तीन खेलको प्रतिबन्धसहित कारबाही गरेको हो । तर, युएईएफएले प्रतिबन्ध हुने ... थप पढ्नुहोस्