नेपालका दलितलाई यसरी बुझौँ कि !

♦ रामशंकर लकान्द्री ♦ मलाई यो समाजले ‘कामी’ भन्ने गरेको छ । छुवाछुत, उपेक्षा र तिरस्कार भोग्नु त छँदैछ, जसो गर्दा पनि जश नदिने समाज हाम्रा अगाडि पहाड झैँ उभिएको छ । उपमा हेर्नुस् त, हामीले अलिक सुकिला लुगा लगायौँ भने ‘कामीको बेहुलो जस्तो’ भनिदिन्छन् । अलिक धैलोमैलो देखे भने ‘आरनमा बसेको कामीजस्तो’ भन्न थाल्छन् । हामीले कस्तो हुँदाचाहिँ यो समाजलाई उपयुक्त लाग्ने ? त्यसैले इन्द्र रिजालजीको यो ‘नेप... थप पढ्नुहोस्