fbpx

विदुरमा एनआइसी एशियाका दुई शाखा विस्तार

नुवाकोट । बजार विस्तार गर्न तीव्र रुपमा लागेको एनआइसी एशिया बैंकको जिल्लामा आज दुई शाखा विस्तार गरिएको छ । एनआइसी एशिया बैंकको त्रिशूली शाखा र बेत्रावती शाखाको आज उद्घाटन गरिएको हो । यसअघि जिल्लाको बट्टारमा शाखा विस्तार गरिएको थियो । बैंकको त्रिशूली शाखाको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले तथा विदुर नगरपालिका– १० बेत्रावतीमा स्थापित शाखाको वडाध्यक्ष गणेशकुमार नेपालले उद्घाटन गरेका हुन्। ... थप पढ्नुहोस्

बैंकहरु धमाधम ऋणपत्र जारी गदै , एनएमबी बैंकले ल्याउने भो फेरि ३ अर्बको ऋणपत्र

काठमाडौं । लगातारको तरलता अभावले सिसिडी रेसियो मेन्टेन तथा कर्जा लगानीमा समस्या सिर्जना भएपछि बाणिज्य बैंकहरुले धमाधम ऋणपत्र जारी गर्न थालेका छन् । पछिल्लो समय बैंकहरुलाई थप कर्जा लगानीका लागि अतिरिक्त पुँजी जुटाउनु पर्ने बाध्यता बढेर गएको छ । यसका लागि बैंकहरुले विदेशी बैंकबाट सस्तो ऋण ल्याउने एवं ऋणपत्र जारी गर्ने क्रम बढेको छ । एनएमबी बैंकले जारी गर्न लागेको नयाँ ऋणपत्रले ‘इक्रा एनपी एलए म... थप पढ्नुहोस्

एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन न्यौपाने

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको आइतबार बसेको ३७९ औं सञ्चालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपानेलाई नियुक्त गरेको छ । तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजिनामा स्वीकृत भएपश्चात न्यौपानेले कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । उनको नेतृत्वमा बैंकले विभिन्न वित्तिय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्... थप पढ्नुहोस्

एनआईसी बैंकको भिसा कार्ड प्रयोग गर्दा नगद फिर्ता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नेपालभित्र भिसाको सहकार्यमा पस मेसिनमा भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको छ । यो योजना सन् २०१८ को डिसेम्बरदेखि सन् २०१९ को जनवरी सम्मको लागि मात्र लागु हुने एनआईसी एशिया बैंक लिमिटेडले जानकारी दिएको छ । यस अवधिमा एनआई सी एशिया बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले पस मेसिनमार्फत कुनै किसिमको सामान वा सेवा खरि... थप पढ्नुहोस्

सानिमा जनरल इन्स्सोरेन्स र एनआईसी बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सानिमा जनरल इन्स्सोरेन्स र एनआईसी बैंक बीच निर्जीवन बीमा सेवा प्रदान गर्ने सम्बन्धमा बैंकास्योरेन्स (Bancassurance ) सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामार्फत सानिमाले आफ्ना थप सेवाहरु बैंककोे विभिन्न शाखा सञ्जालमार्फत प्रदान गर्ने छ । बीमा ब्यवसायलाई विधिकरणसहित प्रवद्र्धन गरी बीमा बजारमा अग्रणी स्थानमा रही गुणस्तरिय सेवा जनस्तरसम्म प्रदान गर्न सानिमा जनरल इन्स्सोरेन्सको तर्फबाट नाय... थप पढ्नुहोस्