fbpx

एनआईसी एशिया बैंकबाट आइएमईको जीवनबीमा सेवा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एन.आई.सी एशिया बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एन.आई.सी एशिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् । सो बैंक अस्योरेन्स सम्झौतापश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले एन.आई.स... थप पढ्नुहोस्

एनआर्इसी एशियाको २१ औं वार्षिक साधारणसभा पुष ४ गते

काठमाडौं। एनआर्इसी एशिया बैंकले पुष ४ गते २१ औं वार्षिक साधारणसभा गर्ने भएको छ । साधारणसभामा संचालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर पारित गर्ने विशेष प्रास्ताव अगाडि सारिएको छ। बैंकले चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैयाँको १० प्रतिशत अर्थात ८० करोड ३१ लाख रुपैयाँको बोनस शेयर दिने छ। बोनस शेयर पारित भएसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब ८३ करोड रुपैयाँ पुग्ने भएको छ। साधारणसभाले गत आर्थिक वर... थप पढ्नुहोस्

एनआईसी एशियाको नयाँ अफर : सामान खरिदमा ५०० सम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले दिपावलीको अबसरमा विभिन्न योजनाहरू सार्वजनिक गरेको छ । बैंकले शुभ–दिपावलीको उपलक्ष्यमा ‘नछुटोस् छुट पाउने मौका’भन्ने मूल नाराका साथ कुनै पनि सामान खरिद गर्दा हुने भुक्तानीमा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा टच कोड माध्यमबाट कारोबार गर्दा ५ प्रतिशत वा रु. ५०० सम्मको छुटको ब्यवस्था गरेको छ । बैंकले मुलुकभर २६५ वटा शाखाकार्यालयहरु, २६५ एटिएम, २७ वटा एक्सट... थप पढ्नुहोस्

बाँकेमा एनआई सी एशिया बैंकको २ नयाँ शाखा विस्तार

काठमाडौं । एनआई सी एशिया बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा बाँकेमा थप २ नयाँ शाखा विस्तार गरेको छ । शाखा विस्तार गर्ने क्रममा बाँके नेपालगंजको त्रिभुवनचोक र सम्झनाचोकमा आज एक कार्यक्रम गरी थप शाखाको उद्घाटन गरिएको छ । नेपालगञ्जउप–महानगरपालिका वडा नं. ८ स्थित त्रिभुवनचोक शाखाको एनआइ सी एशियाबैंकका संचालक राजेन्द्र प्रसाद अर्याल तथा बैजनाथगाउँपालिकावडा नं.६ स्थित सम्झनाचोक शाखाको नेपाल राष्ट्र... थप पढ्नुहोस्

एनआईसी एशिया बैंकको गजूरी र गल्छीमा शाखा विस्तार

काठमाडौं । एनआईसी एशिया बैंकले धादिङको गजूरी र गल्छीमा नयाँ शाखा कार्यालय खोलेको छ। गजूरी गाँउपालिका १ स्थित गजूरी शाखा गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र गल्छी गाँउपालिका ७ स्थित गल्छी शाखा गल्छी गाँउपालिकाका अध्यक्ष कृष्ण हरी श्रेष्ठले सोमबार उद्घाटन गरे। बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दामुलुकभर २३४ शाखा कार्यालयहरु, २२४ एटिएम, १४... थप पढ्नुहोस्

एनआईसी एसिया तथा युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरूले मुलुकभर फैलिएका बैंकको २ सय ३३ वटै शाखाबाट सहज रूपमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरू खरिद गर्न सक्ने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरे... थप पढ्नुहोस्

एनआईसी एशिया र युनाइटेड इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैङ्क र युनाइटेड इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैङ्क र इन्स्योरेन्सबीच आइतवार आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिसँगै बैङ्कका ग्राहकले युनाइटेड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवासम्बन्धी सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने बताइएको छ । बैङ्कका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार ... थप पढ्नुहोस्

एनआईसी एशिया बैंक र नेशनल लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिदगर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का।मु।प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको त... थप पढ्नुहोस्

एकैसाथ एनआईसी एशियाको १४ शाखा र एक एक्सटेन्सन काउन्टरको उद्घाटन

काठमाडौं । शाखा तथा एटिएम सञ्जालको आधारमा देशको सबैभन्दा ठूलो एनआईसी एशिया बैंकले आफ्नो लुम्बिनी क्षेत्रीय कार्यालय अन्तर्गत खोलिएका १४ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरको एकैसाथ उद्घाटन गरेको छ । विहीबार 'असार १४ गते' एकैसाथ सबै शाखा र एक्सटेन्सन काउन्टरको विधिवत उद्घाटन गरिएको हो । एनआईसी एशिया बैंकले मुलुकभर २२४ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकि... थप पढ्नुहोस्