fbpx
nic asia tokha

देशभर २८३ शाखा भएको एनआइसी एसिया बैंकले खोल्यो टोखामा शाखा

काठमाडौं। एनआइसी एसिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालय खोलेको छ। टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले शाखाको उद्घाटन गरेका छन्। अब बैंकको देशभर शाखा संख्या २८३ पुगेको छ। बैंकका २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ ईकाई छन्। बैंकका करिब १६ लाख ग्राहक छन्। बैंकले अन्य स्थानमा पनि शाखा थप्ने जनाएको छ।... थप पढ्नुहोस्