fbpx
nic asia

आँधीखोलामा एनआईसी एशिया, देशभर २८२ शाखाबाट सेवा संचालन

काठमाडौं । स्याङजा जिल्लाको आँधीखोला गाउँपालिकामा एनआईसी एशिया बैंक लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले देशका सबै गाउँपालिका तथा नगरपालिकामा बैंक खोल्न निर्देशन दिएसँग एनआईसी एशिया बैंकले पनि शाखा विस्तारको कामलाई तिब्रताका साथ अगाडि बढाइरहेको छ । ग्रामिण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा बैंकले सो शाखा विस्तार... थप पढ्नुहोस्
prabhu-nmb-nic asia-logo

प्रभु, एनएमबी र एनआईसी एशिया बैंकको शेयरमा लगानीकर्ताको आँखा, आज ६ अङ्कको बृद्धि

युनिभर्सल पावर कम्पनीका शेयरधनीलाई झण्डै १० अंकको घाटा ! काठमाडौं । हिजो ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ६.४३ विन्दुले बढेर एक हजार १४९.९९ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.४५ विन्दुले बढेर २४४.८१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार रकममा समेत बृद्धि भएको छ । कूल १७१... थप पढ्नुहोस्

शेयर बजारमा चार अर्बको कारोवार, हेर्नुहोस्, यो साताको ‘टप टेन’ बैंक

काठमाडौं । धितोपत्र बजारमा धेरै पछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको छ । यस साता बजारमा बैंक तथा वित्तीय संस्थाको शेयर नै बढी कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी शेयर कारोवार भएको छ । सो बैंकको ७११ कित्ता शेयर खरीद बिक्री भएका छन् । दोस्रोमा एनएमबी बैंकको ६१२ कित्ता, प्राइम बैंकको ५६०, सनराइज बैंकको ४९५ कित्ता शेयर कारोवार भएका छन् । यस्तै ... थप पढ्नुहोस्

बैंकहरुको चाडपर्व अफर, तरलता अभाव न्युन गर्ने टालटुले योजना

काठमाडौं । सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा नगद अभावको समस्या पुनः सृजना हुने अवस्था आएको छ । कर्मचारीलाई तलब, भत्ता र विभिन्न सेवा सुविधाको नाममा बजेटको अंशहरु खर्च भए पनि विकास निर्माण लगायत अन्य ठूला आयोजनाका लागि सरकारी रकम खर्च हुन नसक्दा गएका वर्षमा झैँ फेरि तरलता अवाभको संकेतहरु देखिन थालेको बैंकरहरु स्वयंम नै बताउन थालेका छन् । दशैं, तिहार र छठ पर्वजस्ता नेपालीहरुले मान्ने ठूला चाड... थप पढ्नुहोस्