fbpx

प्रमुख निर्वाचन आयुक्त थपलिया बन्ने पक्का, संसदीय समितिबाट अनुमोदन

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका दिनेशकुमार थपलियाको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ । थपलियाविरुद्ध समितिमा ६ वटा उजुरी परेको थियो । बुधबार उजुरीकर्ता र थपलियासँगको छलफलपछि उनको नाम सर्वसम्मत अनुमोदन भएको हो । अब राष्ट्रपतिले सपथ खुवाएपछि उनले पदभार ग्रहण गर्नेछन् । सुनुवाइ समितिको आजको बैठकले राष्ट्रिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझाको नाम पनि सर्वस... थप पढ्नुहोस्