fbpx

दिनेशकुमार थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेकोछ । सिंहदरबारमा सोमबार बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा सचिव थपलियालाई सिफारिस गर्ने निर्णय गरेको हो । सचिव थपलियाले सचिव पदबाट आज नै राजीनामा दिएको बुझिएको छ । निवर्तमान प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्मा हिज... थप पढ्नुहोस्

अब को बन्छ होला प्रमुख निर्वाचन आयुक्त ?

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र आयुक्त ईला शर्माले दुई हप्तापछि अवकाश पाउने भएका छन् । उनीहरुको अवकाशपछि आयोगको प्रमुख आयुक्त को बन्ने भन्नेबारे बहस सुरु भएको छ । क्रमशः सुधिर शाह, नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेलमध्ये एकजना प्रमुख आयुक्त बन्ने निश्चित् छ । स्रोतका अनुसार पौडेल कांग्रेसनिकट भएकाले उनको प्रमुख आयुक्त बन्ने सम्भावना छैन । शाह र दाहालमध्ये एकजना प्रमुख ... थप पढ्नुहोस्