fbpx

निर्मला हत्या प्रकरण : शङ्कास्पद चारको डिएनए परीक्षणका लागि नमूना सङ्कलन

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शङ्कास्पद चारको रगतको नमूना डिएनए परीक्षणका लागि सङ्कलन गरेको छ । महाकाली अञ्चल अस्पतालमा नमूना सङ्कलन गरी दुई दिन अघि डिएनए परीक्षणका लागि काठमाडौँस्थित विज्ञान विधि प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । ल... थप पढ्नुहोस्

एसपीको जागिर खाने ! निर्मलाका हत्यारा नपक्रिने ?

नेपाल बहस डेस्क/बिचार काठमाडौँ । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई बचाउन पुरै न्वारनदेखिको बल लगाएका तत्कालिन एसपी डिल्लीराज बिष्टलाई सरकारले बर्खास्त गरेको छ । बिष्टका साथै उनको आदेश शिरोधार्य गर्दै निर्मलाको बलात्कार र हत्याको प्रमाण नष्ट गर्न भरपुर मेहनत खर्चिएका इन्सपेक्टर जगदिश भट्ट पनि बर्खास्तीमा परेका छन । दुबैजनालाई बर्खास्त गर्नुअघि गृहमन्त्रालयले स्पष्... थप पढ्नुहोस्