fbpx

निर्मला पन्त प्रकरण : फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको आरोप लागेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट मंगलबार बिहान अदालतमा हाजिर भएका छन्। यसअघि नै उनलाई सरकारले बर्खास्त गरिसकेको छ। निर्मला हत्याको आरोप लागेका अन्य ६ जना प्रहरी भने अदालतमा उपस्थित भई धरौटीमा रिहा भइसकेका छन्। अदालतले अनुसन्धानमा लापरबाही र प्रमाण नष्ट गरेको आरोपमा... थप पढ्नुहोस्