निर्मलाका निम्ति न्याय माग्दै प्रदर्शन, निर्दोषलाई यातना ! दोषीलाई उन्मुक्ति ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा विशाल प्रदर्शन गरिएको छ । ‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएको हो । प्रदर्शनमा स्वस्फुर्त रुपमा सयौं सहभागी भएका छन् । निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए । प्रा डा गोविन्... थप पढ्नुहोस्

निर्मलाका बुबाआमाले भक्कानिदै भने, ‘राष्ट्रपतिले आफ्नी छोरी सम्झेर न्याय दिनुस्’

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षी बालिका निर्मला पन्तका बुवाआमा न्याय खोज्दै काठमाडौं आइपुगेका छन् । कञ्चपुरका केही अधिकारकर्मी सहित काठमाडौं आइपुगेका पन्त दम्पत्ति बिहीवार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा निर्मलाकी आमा दुर्गादेवी पन्तले आफूलाई जसरी पनि न्याय दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिन् । न्याय माग्दै काठमाडौं आइप... थप पढ्नुहोस्