fbpx

लुम्बिनी इन्स्योरेन्सका म्यानेजरले मिचे कारागारको जग्गा !

चर्चित टिभीका पत्रकारदेखि लामिछानेसम्मको नालीबेली बीरगंज । बीरगंजको जेलटोल पछाडिका पुराना बासिन्दाले बीरगंज कारागारको जमीन मिचेर घर निर्माण गरिसक्दा पनि जेल प्रशासन कानमा तेल हालेर बसेको आरोप लगाएका छन् । कारागार पछाडिको बस्तीमा नयाँ आएका अधिकांश बासिन्दाले कारागारको जमिन मिचेका छन् । यसमा नेपालका प्रख्यात टेलिभिजन पत्रकारको परिवारले पनि जमिन मिचेका छन् तर अरुको बारेमा टिभीमा खेदो खनेर देखाउने त... थप पढ्नुहोस्